Breaking News

काँग्रेस पिछडिएको सह-महामत्रीमा जिवनबहादुर शाहीलाई हराउँदै बन्द्री पाण्डे बिजयी

२ पुस, काठमाडौं। नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तर्गत अहिले सहमहामन्त्रीको मत गणना भइरहेको छ । प्राप्त समाचार अनुसार पिछडीएको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्।

उनेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए। तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाए।