अन्तिममा भिम रावलको नाम चैट

२७ मंसिर, काठमाण्डौं । नेकपा एमालेको २५ र २६ गते बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नुका साथै १० प्रतिशत केन्द्रीय कमिटी सदस्य समेत मनोनित गरेको छ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव नाम प्रस्ताव गरेका थिए।

प्रस्तावित स्थायी कमिटी सदस्यमा १० भाई मध्यका प्राय सबै समेटिए पनि डा. भीम रावलको नाम प्रस्ताव गरिए पनि अन्तिममा लिष्टबााट हटाइएको बुझिएको छ ।

एमाले स्थायी कमिटी ४५ सदस्यीय कमिटी :

१ केपी शर्मा ओली
२ ईश्वर पोखरेल
३ अष्टलक्ष्मी शाक्य
४ युवराज ज्ञवाली
५ रामबहादुर थापा
६ विष्णु पौडेल
७ सुरेन्द्र पाण्डे
८ सुवासचन्द्र नेम्वाङ
९ शंकर पोखरेल
१० पृथ्वी सुब्बा गुरुङ
११ प्रदीप ज्ञवाली
१२ विष्णु प्रसाद रिमाल
१३ गोकर्ण विष्ट
१४ छविलाल विश्वकर्मा
१५ टोपबहादुर रायमाझी
१६ पद्मा अर्याल
१७ योगेश भट्टराई
१८ रघुवीर महासेठ
१९ लेखराज भट्ट
२० घनश्याम भुसाल
२१ गुरु बराल
२२ देवराज घिमिरे
२३ भीम आचार्य
२४ लालबाबु पण्डित
२५ खगराज अधिकारी
२६ किरण गुरुङ
२७ काशीनाथ अधिकारी
२८ रघुजी पन्त
२९ भानुभक्त ढकाल
३० मणिचन्द्र थापा
३१ शेरधन राई
३२ कृष्णगोपाल श्रेष्ठ
३३ यमलाल कँडेल
३४ अग्नि खरेल
३५ प्रभु साह
३६ डा राजन भट्टराई
३७ सीता पौडेल
३८ विन्दा पाण्डे
३९ गोरखबहादुर बोगटी
४० कर्णबहादुर थापा
४१ राजेन्द्र गौतम
४२ थममाया थापा
४३ शेरबहादुर तामाङ
४४ शिवमाया तुङ्वाहाम्फे
४५ हिक्मत कार्की