Breaking News

सीपी मैनालीलाई राप्रपामा स्वागत गर्न तयार छौं

१५ मंसिर, काठमाण्डौ । आजबाट सुरु भएको राप्रपाको महाधिवेशनमा बोल्ने क्रममा राप्रपाका नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले उद्घाटन सत्रमा बोल्ने क्रममा माले महासचिव सीपी मैनाली राप्रपामा आए आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले मैनाली राप्रपाको अध्यक्ष हुन खोजेको हो कि भन्ने कटाक्ष गरेपछि चन्दले पनि मैनाली पार्टीमा आए स्वागत गर्न तयार रहेको बताएका हुन् ।

सीपी मैनालीले सम्बोधनका क्रममा बोलेको कुरालाई समर्थन गर्दै देशमा बाह्य हस्तक्षेप रहेको भनाइ साँचो रहेको बताए । उनले अहिले भएको परिवर्तन सही नभएको भन्दै अन्यायले न्यालाई दवाएको बताए । मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको बताएका थिए ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द