ओलीले छानेको सूचिबाट चित्त नबुझे मात्र चुनाव हुने

११ मंसिर, चितवन । नेकपा एमाले दसौं महाधिवेशनको जारी दोस्रो दिन बन्दसत्रको हलले पार्टीको नयाँ कमिटीको लागि ३०१ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूको सर्वसम्मत सूची तयार पार्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको छ।

तर त्यसको बिरोध गर्दै नेता भिम रावलले ओलीलाई दिएको अधिधकार मान्दिन म अध्यक्ष पदमा मनोनयन गर्छु । भने पछि ओलीले जवाफ दिदै म सर्वसहमतिको नाम घोषणा गर्छु त्यस माथि चित्त नबुझे चुनाव लड्नु होला भनेका थिए ।