नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदलको संयोजकमा भीम रावल

११ असोज, काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदलको संयोजकमा भीम रावललाई तोकेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ ।