कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा शव भेटियो

१० असोज, काठमाडौं । कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका १, घुसेलमा हिजो राति शव भेटिएको छ।

‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ ।