मन्त्रिपरिषद्‌को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी

५ असोज, काठमाडौं। मन्त्रिपरिषद्‌को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।