नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको प्रथम बैठक आजबाट शुरु

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको प्रथम बैठक आजबाट शुरु भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शुरु बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक दुई दिनसम्म चल्ने बताइएको छ ।