१८ भदौं, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा रहने भएको छ ।
एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ ।
‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको र केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुने बताइएको छ ।