आफ्नो सकाकारले गठन गरेको भूमि आयोग खारेजीको एमालेद्धारा भत्र्सना

२० साउन , काठमाडौँ । सरकारले भूमि आयोग खारेज गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले  बिरोध गरेको छ । आज पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली ले एक प्रेस वत्तव्य निकाल्दै अदालतको परमादेशबाट बनेको सरकारले आफ्नो सरकारले गरेका  धेरै निर्णयको खारेजी गरेको मा एमालेले गैर लोकतान्त्रिक कार्यको थालनी भएको जिकिर गरेको बताएको छ । बत्तब्यमा भनिएको छ ,देवी ज्ञावली अध्यक्ष भएको भूमिसम्बन्धी समस्या समाधन आयोगलाई खारेज गरेको निणयप्रति पार्टीको गम्भीर ध्यानार्कषण भएको बताइएको
छ ।

ज्ञवालीले सामाजिक संजाल ट्वीटरबाट वत्तव्यमा भनेका छन्, संबिधानले नागरिकले प्राप्त गरेका अधिकारको हनन् गरेको टिप्पणी समेत गरिएको छ ।

Image