शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त

१९ साउन, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

त्यस्तैगरी आयोगको सदस्यहरूमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन नियुक्त भएको भएका छन् ।