मन्त्रिपरिषदद्धारा लकडाउन बैशाख १५ गतेसम्म थप

२ वैशाख, काठमाण्डौ । कोरोना भाइरसबाट चैत्र ११ गतेदेखि बैशाख ३ गते भोलि सम्मका लागि तोकिएको लकडाउन समय फेरि लम्बिएको छ । आज मंगलबार बसेको नेपालल सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।