Breaking News

प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त : पक्षमा १६५ बिपक्षमा ८३ मात्रै

पुनस्थापित प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफुमाथि विश्वासको मत छ भनि मागेको मा आजको बैठकमा उपस्थित २४९ जनाको संख्या मध्यमा १६५ जनाको मत सहित बहुमत भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी डेढ वर्षका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा उपस्थित संसद संख्या २४९ जनामा प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत बिपक्षमा ८३ र १ मत तथष्ठ रहेको थियो ।