Breaking News

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

पुनस्थापित प्रतिनिधिसभा को पहिलो सत्रमा बसेको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लाग बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।