Breaking News

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय नामावली यस प्रकार छ

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।
आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकमा १९ जना सांसद उपस्थित थिए। तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन्। यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसद अहिले उपेन्द्रतिर आएका छन्।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने जसपा सांसदहरुको नामावली यस प्रकार छ :