अब उप्रान्त माधव नेपाललाई पार्टीमा कुनै ठाउं छैन

केपी शर्मा ओली

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्ति सरकारो नेतृत्वबाट बहिर्गमित भएपछि आज प्रधानमन्त्री सरकारी निवास बालुवाटार छडेर आफ्नै नीजि निवास बालकोटमा पुगेपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल प्रति मुख खोल्दै भनेका छन्, माधव नेपाल नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् ।
माधव नेपालले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताए । बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै भने, माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’