जनार्दन शर्मा प्रभाकर अर्थ र र पम्फा भुसाल ऊर्जा मन्त्री मन्त्री बन्दै

२९ असार, काठमाडौं । आज गठन हुने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ ।