काठमाडौं । नेकपा एमाले को बिवाद समाधान गर्ने कार्यदलको बैठक आज पनि बस्दै छ । हिजो साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ ।
कार्यदलको बैठक ११ः ३० बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताइएको छ । छ ।