२ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि थप २७ जनाको मृत्यु

११ असार, काठमाडौं । नेपालभरमा थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।

यस्तै ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।