३१ जेठ, काठमाडौं । मुलुकभरमा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।