पछिल्लो २४ घण्टामा ६५७० जना संक्रमणमुक्त ,५१५३ नयाँ संक्रमित थपिदा १०८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा६५७० जना संक्रमणमुक्,५१५३ नयाँ संक्रमित थपिदा १०८ जनाको मृत्यु
२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ ।
६५७० जना संक्रमणमुक्त भएका छन् ।