फोक्सोबाट को-रोना भाइरसकाे संक्रमण हटाउने थेरापी पत्ता लाग्यो

फोक्सोबाट को-रोना भाइरसकाे संक्रमण हटाउने थेरापी पत्ता लाग्यो ! विश्वभर को- रोना भाइरसले हा-हा-कार मच्चा-एको छ । केही खोपहरु आइसकेका छन् भने केही अनुसन्धानका क्रममा रहेका छन् । को-रोना भाइरस फोक्सोमा पुगेर धेरै हा-नी पुर्याउछ ।

फोक्सोमा भाइरसको संक्रमण हुँदा मु-त्युको सम्भावना धेरै हुन्छ तर अब भने वैज्ञानिकहरुले को- रोना भाइरसका क-ण हट्ने थेरापी पत्ता लगाएका छन् । थेरापीले फोक्सोमा भएको भाइरसको क-णहरु हट्ने दाबी गरिएको छ । अष्ट्रेलियाको ग्रिथिथ युनिवर्सिटीको एक टिमले यस्तो एन्टी भाइरल थेरापीबाट फोक्सोमा भएको को-भिड–१९ को क=ण ९९.९ प्रतिशत हट्ने पत्ता लागेको हो ।.

यस थेरापीलाई को-रोनासँग लड्ने एक ठुलो ह-तियार भएको उनीहरुले दाबी गरेका छन् । यो अष्ट्रेलियाको मेजीज हेल्थ इन्स्टिट्युट क्वीसलैंडका अन्तराष्ट्र्रिीय वैज्ञानिकको टिमले पत्ता लागेको एन्टिभाइरल थेरापीले सफलता पाएको हो । यो टेक्नोलोजीले को-भिडका कणहरु पत्ता लगाउन र हटाउन खोज्ने मि-सा-इलको रुपमा कार्य गर्दछ ।

अनुसन्धानकर्ता प्रो.नाइजेलले थेरापीले भाइरसलाई दाहोर्राउन नदिने र विश्वव्यापी रुपमा को-रोनाबाट हुने मृ- त्युलाई रोक्न सक्ने जिकिर गरेका छन् । यसले कसरी काम गर्छः यो थेरापीले जीन साइलेन्सिंग नामको एक मेडिकल टेक्नोलोजी प्रयोग गरेको हुन्छ । यो प्रविधि सबैभन्दा पहिला अष्ट्रेलियामा १९९० मा पत्ता लागेको थियो । जी-नलाई मौन श्वास रोगबाट बच्न आरएनहरुले प्रयोग गर्थे ।

आरएन डिएनए जस्तै एक प्रविधि हो । यसले आरएनको सानो टुक्रासँग काम गर्दछ । यी टुक्राहरु भाइरसको जीनोममा जोडिन्छन् र जीनोमलाई काम गर्न दिँदैनन् । यसले कोषिकाहरुलाई न-ष्ट गर्दछ । को- रोनाको एन्टिवाइरल उपचारहरू जनमविर र रेमाडेसिभिर, जसले को-रोनाका लक्षणहरूलाई कम गरेका छन् । साथै, यीनीहरुले को- रोनाले बिरामीहरूलाई तुरुन्त निको हुन मद्दत गरेको छ,

तर यो भाइरसलाई सीधा रोक्न पहिलो उपचारको रुपमा थेरापी पत्ता लागेको छ । यी औषधिहरु कोशिकामा ईन्जेक्शन मार्फत कोषिकामा पठाइन्छ । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

फोक्सोबाट को-रोना भाइरसकाे संक्रमण हटाउने थेरापी पत्ता लाग्यो ! | Sudarshan Khabar