ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध हुन एमाले १५ स्थायी कमिटी सदस्यद्धारा संयुक्त वक्तव्य जारी

एमाले १५ स्थायी कमिटी सदस्यद्धारा संयुक्त वक्तव्य जारी ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध हुन अपिल १२ जेठ, काठमाडौं ।

नेकपा एमाले द्धन्द्ध चलिरहेको बेला प्रधानमन्त्री ओलीले गएको ७ गते प्रतिनिधिसभा भंग गरेपछि उत्पन्न परिवेशपछि माधव वरिष्ठ नेता माधव नेपालसहित ११ जनालाई पार्टीबाट निस्कासन र १ २ जनालाई स्पष्टीकरण सोधिए पछि माधव नेपाल समूहले आज एक प्रेस विज्ञाप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ ।

१५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

१५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य  :

प्रेस-वक्तव्य-जेठ-१२-२०७८