४ जिल्लाको मतगणना गनिसक्दा खिमलाल ६१ मतले अगाढी मत परिणाम यस प्रकार छ

६ बैशाख, काठमाण्डौ । आज सम्मपन्न बाग्मती प्रदेश अन्तर्गत राष्ट्यि सभा उपनिर्वाचनमा भएको निर्वाचनमा करिब ३३८ मत खसेको थियो । निर्वाचन प्रक्रिया सकिय लगत्तै मतगणना सुरु गरेर अहिले सम्म ४ जिल्लाको ११३ मत गणना हुंदा सम्म खिमलाल देवकोटा गृहमन्त्री बादल भन्दा धेरै मतले अगाडी छन् । खिमलाल देवकोटाले ८७ मत ल्याउदा बादलले २६ मतमात्र पाएका छन् ।

मत परिणाम यस प्रकार छ :
नुवाकोटमा जम्मा मतदाता ३०
खिमलाल । २५
बादल । ५
ललितपुरका जम्मा मतदाता २४
खिमलाल । १७
बादल । ७
धादिङ जम्मा मतदाता ३०
खिमलाल । १९
बादल । ११
सिन्धुपाल्चोकमा जम्मा मतदाता २९
खिमलाल । २६
बादल। ३

स्रोत:  जनादेश खबरबाट