सुनको मूल्य बढ्यो

२६ बैशाख,काठमाडौं । आज सुन प्रतितोला ९१ हजार ८ सय पुगेको छ । गत शुत्रबारको तुलनामा यो एक सयले बढी हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँ थियो । आज चादीँ १३ सय ४५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।