एमाले लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डांगी क्षेत्रीले दिए राजीनामा

२२ वैशाख, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डांगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले आज बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।