संघीय संसदको अधिमेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

कदर समाचार
२४ चैत, काठमाडौं । कोरोना भइरसको संक्रमित विरामी बढ्ने क्रम सँगै सरकारले लकडाउन समेत लम्बाएपछि सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
कोरोना भाइरस (कोभिड (१९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन । १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो ।