लकडाउन थप ८ दिन बैशाख ३ सम्म

कदर समाचार
एजेन्सी ।
२४ चैत, काठमाडौं । कोरोना भइरसले महामारीकै रुप लिन थले पनि नेपाल सरकारले नेपालमा चैत्र ११ देखि भोलि २५ गते सम्म दुई हप्ते लकडाउन गरेको छ तर हालै कैलालीमा थप दिन जना कोरोना भइरस देखा परेपछि त्यसको निस्तेज र जनजिवन भयावह नहोस् भन्नका लागि सरकारले आज फेरी लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको जनाइएको छ ।