सुन चाँदीको मूल्य बढ्यो

५ बैशाख,काठमाण्डौं । आज सुनको मूल्य दुई सयले बढेर ९० हजार ७ सयमा पुगेको छ । शुक्रबार सुन ९० हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १३ सय रुपैयाँले स्थिर छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७७ अमेरिकी डलरमा कारोबार भएको छ ।
पछिल्लो समय सुनचाँदीको मूल्य केही रकमले थपघट भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।