प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

२३ फागुन, काठमाडौं । आजबाट सुरु भएको प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले फागुन २६ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।