यस्ता छन् मन्त्रीपरिषद्का ३२ निर्णय

१७ फागुन, काठमाण्डौ । फागुन ११ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका ३२ निर्णय आज सार्वजनि गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री पार्वत गुरुङले सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको पदस्थापन र सरुवा गर्ने निर्णय गरेको सुनाए ।

भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई स्वीकृत दिएको छ ।

यस्ता छन् मन्त्रीपरिषद्का ३२ निर्णय :