प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो सरकारको तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारको कामको चर्चा गर्नुका साथै रुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे पनि बताएका
थिए ।

नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ :

PM Speech