आजको बिदेशी बिनीमय दर

२९ माघ, काठमाण्डौ । काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदखमूल्य ११६ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ ३१ पैसा तोकिएको छ ।

जापानिज यन् १० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

विस्तृत हेर्नुस् तालिकामास् :