प्रधानमन्त्री ओलीको सम्बोधन कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ? लेखेको टिसर्ट लगाएर जाने युवालाई पक्राउ

२४ पुस, काठमाडौं । आज धनगढीमा ओली पक्षले गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्न गएका थिए । सोही कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ? लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरिएको छ ।