२ मंसिर, काठमाण्डौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आज बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । कुन दिन प्रदर्शन गर्ने भन्ने बिषयमा भोलि ९ गते बस्ने बैठकले तय गर्ने बताइएको छ ।