Breaking News

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक चलिरहेको छ

७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक थापाथलीस्थित बबरमहल कार्की ब्याङ्केटमा चलिरहेको छ ।

स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।