Breaking News

नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल ’प्रचण्ड’लाई चयन गर्ने प्रस्ताव

६ मंसिर, काठमाण्डौ । नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल ’प्रचण्ड’लाई चयन गर्ने प्रस्ताव गरेको छ ।

नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको जानकारी दिए ।

सोमबार बानेश्वरमा भएको भेलापछि नेता गुरुङले यस्तो जानकारी दिएका हुन् ।