उपाध्यक्ष वामदेवलाई भेट्न पुगे ईश्वर पोखरेल

१३ मंसिर, काठमाण्डौ । नेकपामा शक्तिको दाउपेज र पार्टी फुट्ने कि मिलाउने झगडामा रहेको आजै सचिवालय बैठक रहेको पूर्व सन्ध्यामा उपाध्यक्ष वामदेव गौतलाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरेलल गौतमको निवास भैसेपाटीमा गएका छन्

पोखरेलले गौतमलाई प्रधानमन्त्रीले ल्याउन लागेको राजनीतिक प्रस्तावमा समर्थन गर्न आग्रह गरेका थिए गौतम स्रोतलका अनुसार पोखेरल–गौतम बीच व्यक्तिगत कुराकानी मात्रै भएको दावी गरिएको छ ।

’ईश्वर पोखरेल बाटो परेर छिर्नु भएको हो । व्यक्तिगत बाहेक पार्टी, सरकारबारे केही कुरा भएन ।