कार्यकारी अध्यक्ष प्रचण्डद्धारा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली समक्ष पर्सि २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू पर्सि २७ गते कात्तिकमा सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् । तर ओलीले सहमति जनाएका छैनन् ।