कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने

५ कात्तिक, काठमाडौं । कोरोना भाइरसका कारणस्थति हुर्दै आएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले संचारकर्मीलाई बताएका छन् ।