अपराधी पसल रोकाया पक्राउ र उनका अपराधि कार्यहरु

२१ असोज, काठमाण्डौ । विगत लामो समयदेखि जुम्ला र अन्य क्षेत्रका मानिसहरुलाई अनेकौं प्रलोभन देखाएर कुनै न कुनै बाहानामा ठगी गर्दै आएका जुम्लाका पसल रोकाया हालै मात्र प्रहरीको फन्दामा परेका छन् । सामाजिक सञ्जालबाट मान्छेहरुको चरित्र हत्या देखि झुटा समाचार बनाएर फेसबुक म्यासेन्जर र अन्य विधिबाट अपराधी कार्यमा लागेका उनी प्रहरीलाई छक्काएर नेपाल भारत गर्दै लुकिछिपी बस्दै आएका उनी हालै मात्र ईलामको सीमा क्षेत्रबाट प्रक्रिएका छन् । एक कुख्यात अपाराधीको नाममा दर्द भएका मानसिक सन्तुलन गुमाएका अपराधी पसल रोकायाले अहिलेसम्म देशभर मेरो सम्पर्कमा आएका ठगि अनि सामाजिक सन्जाल मार्फत पिडित बनाएका मानिसहरुको संख्या र नाम यस प्रकार छन् ।

१.जुम्लामा भेटिएका १६ मुज्ञा जसमा ३ वटै मात्रै मुद्दा दर्ता भएका ।

२.जुम्ला बाहिरका २३ वटा मुज्ञा त्यसमा १५ वटा मुद्दा दर्ता भएका ।

सामाजिक सन्जालमा बेईज्यती गर्न खोजेको मान्छेको नामावली अनुसार पूर्व एमालेको एउटा समुह लाई नै कमजोर बनाउने अत्यन्तै कमजोर हतियार प्रयोग गरेको देखिन्छ । फोनकल ट्रेसिङ हेर्दा सबैभन्दा बढी तत् सम्बन्धित निश्चित केही मान्छेहरु यी अपराधीको निरन्तर सम्पर्कमा रहेको देखिन्छ । बिशेषगरी ऋतभखत मा विधार्थी भर्नाबाट फिरौती उठाउने जुम्ला सिजाको एक अर्को अपराधीको नम्बरबाट सबैभन्दा बढी कल भएको देखिन्छ । कुख्यात मानसिक सन्तुलन पुरै गुमाएको अपराधीले अहिलेसम्म सामाजिक सञ्जालमा बेईज्यत गर्न खोजेका मान्छेहरु, जागिरको प्रलोभन ,ऋतभखत मा छात्रवृत्ति निकालिदिने, नर्सिङ काउन्सिलमा पासको आश्वासन दिएर ठगि गर्ने, पुलिसमा जागिर लगाईदिन्छु भनेर पैसा असुली गर्ने र तिनैलाई फेक आईडी, फेक मेसेज, फेक च्याट, फेक समाचार, फेक भिडियो बनाएर उल्टै बेईज्यत गर्न खोज्ने, उल्टै अप्रेसन गरिदिउ भनेर धम्काउने । अरुलाई अप्रेसन गराउने खोज्ने यो अपराधिको अप्रेसन अरु कसैले गर्न नसक्ने गरि यसको नश्ल काटिदिएको छु ।

अब यसका बाजेका अप्रेसन गयो खोलामा !!

बेईज्यत गर्न खोजेका मान्छेका नामावली हेर्दा अनुमान गर्नुहोस ? नितान्त एउटा जुम्लाको एमालेको पूर्व समुह नै समाप्त गर्ने हेतुले यसलाई प्रयोग गरिएको देखिन्छ । तर समाप्त होइन अझै बलियो गएको छ । यो अपराधीलाई जिस्काउनेहरुले चिसो दिमागमा के बुझ हुन्छ भने एक पटक मेरो घरमा बाहेक अरुसँग भेटेको छैन, त्यो पनि भिमसेन रोकायासँग आएको थियोे अनि कहिलेकाहीँ अक्कलझुक्कलमा बाहिर साथीहरूसँग भएको बेला भेटिएको थियोे । त्यहीँ भेटमा पनि जिल्ला कमिटीमा ल्याइदिनु परयो भनेपछि मैले सभापति तिर्थ बुढालाई लाउड स्पिकरमा गरेको फोन यो अपराधीले रेकर्डिङमा राखेको रहेछ त्यहीँ रेकर्डिङ सारा संसारलाई बाडेको रहेछ । यस्तो अपराधीलाई जिस्काउनेले पनि माधव नेपाल कहाँ सम्म पुराए यो रेकर्डिङ जीवनले पसललाई जिल्ला कमिटीमा ल्याउन शिफारिस गरेको छ भनेर । उतिबेला सम्म मैले यतिसम्म अपराधी होला भनेर कल्पना गरेको थिईन । त्यो बाहेक अरु यो अपराधी सँग कुनै संगत भएको पनि थिएन, र मैले गर्ने कुचेष्टा पनि गरिन । खाली अनावश्यक बढाई चढाई गरेर मेरा तस्बीरहरू हालेर कमेन्ट, शुभयात्रा, शुभकामना लेखेकै आधारमा तिमीहरुले सम्बन्ध भएको गलत अनुमान नगर न हो ? मैले त अझै साथीहरूलाई पटकपटक योसंग संगत नगर्न सजक गरिरहेको थिए । जब योगेश भट्टराईको श्रीमती बिन्दा मेमको नाममा पनि ठगि गर्यो । यसलाई दिएको सबै शुभकामना मैले उहीँ दिन डिलिट गरिसकेको
थिए । प्रहरीको अनुसार यो सँग १११ भन्दा बढी मान्छेको नक्कली आईडीमा अलिअलि दख्खल भएको, पुरै अपराधी मानसिकता भएको भनेर फाईनल निश्कर्ष निकालेको देखिन्छ । मैले एसलाई फेसबुकमा उहिल्यै ब्लक गरिसकेको छु । मलाई ब्लक खोली दिनु परयो, स्टाटस म डिलिट गर्छु उसलाई पनि डिलिट गर्न लगाउनु परयो भनेर आफ्नो साथी देवीचन्द्रजी मार्फत पटकपटक अनुरोध गरिरहेको छ, मलाई यो कुकरसंग कुनै पनि सम्झौता गर्नुछैन ।

सामाजिक सन्जालबाट यसले बनाएका पिडितहरु र बेईजतको प्रकृति ।

१. पूर्व माननीय देवीलाल थापा : भ्रष्टचारी भनेर भिडियो बनाएको ।

२. प्रदेश सभासद पदम रोकाया :  भष्ट्रचारी, सुन ब्यापारी मारेको, बलत्कारी भनेर भिडियो बनाएको र सामाजिक सन्जालबाट चरित्र हत्या । यिनकै नाममा नक्कली फेसबुक आईडी खोलेर धेरै नर्सहरुलाई ठुलो ठगि धन्दा गरेको

३. पूर्व जिविस सभापति एवं नेकपा सचिव तिर्थ वुढा :  २० हजार घुस मागेको भनेर भष्ट्रचारी भनेर भिडियो बनाएर सामाजिक सन्जालबाट चरित्र हत्या गरेको ।

४. आफ्नै वडाका वडा अध्यक्ष धनजीत रोकाया : लाई  बलात्कार र भष्ट्रचारीको आरोप लगाएर फेसबुकमा र अनलाइनमा न्युज हाली सामाजिक सन्जालबाट चरित्र हत्या गरेको ।

५. नेकपाका अध्यक्ष शुरेश पहाडी :  जुहाको खालबाट पक्रेको जुवाडे भनेर सामाजिक सन्जालमा पोष्ट गरेको छ ।

६.जीवन भण्डारी : कुनै पनि आरोप लगाउन बाँकी राखेको छैन ।

७. काँग्रेस नेता लालबहादुर जिसी:  सामाजिक सन्जालबाट चरित्र हत्या र चक्रे मिलनबाट ज्यान मार्ने धम्की, गाली, बेईजती, म्क्ष्न् लाई दिन प्रहरीबाट घुस मागेको फेक मेसेज बनाएको ।

८. बलबहादुर रोकाया : (BBC Jumli ) लाई सामाजिक सन्जालबाट चरित्र हत्या र सामाजिक सन्जालमा फोटो टालेर, Ctevt पेजमा बेईजत गरेको, मुर्ति चोरेर बिदेश पलायन भएको भनेर सामाजिक सन्जालमा बेईजत गरेको ।

९. जीवन रोकाया :  सामाजिक सन्जालबाट चरित्र हत्या ज्यान मार्ने धम्की ।

१०. जनक रोकाया : सामाजिक सन्जालबाट चरित्र हत्या र ज्यान मार्ने धम्की र भष्ट्रचारी भनेर भिडियो बनाएको ।

११. लगन खत्री : श्रीमतीलाई स्टाफ नर्समा नाम निकाली दिन्छु भनेर १ लाख ५० हजार घुस खाएको तर काम नभएपछि सामाजिक सन्जालबाट गालीबेईजती ।

१२. पृथ्वीबहादुर रावत  : आफ्नै जेठानलाई बलत्कारी भनेर सामाजिक सन्जालबाट चरित्र हत्या र गाली,बेईजती गरेको ।

१३. मुगु गुम भन्ने ठाउमा बिबाहित आफ्नै फुपुको छोरा लाई एच.ए स्करलसिप मिलाइदिन्छु भनेर २ लाख ठगेको र माग्दा घराएसी बेइज्जती गराइदिन्छु भनेर धम्काएको जस्ता आरोप लगाएको छ ।

स्रोत : जीवन भण्डारी को फेसबुकवालबाट 
उहाँ : नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष हुुनुहुन्छ ।