नयाँ लुक्समा प्रिति आले

७ असोज, काठमाडौं । नेपाली रंगमञ्चमा फरक धार फरक शैलीबाट प्रस्तुत हुने गायीका, मोडेल अनि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । कोरोनाको माहामारी बिचमा पनि प्रितीले दर्शकको रुची तर चाहना अनुसारकै केही वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।

दर्शकले ब्यापक रुपमा मन पराएको र चर्चा कमाएको ‘बामरी’ गीत दर्शकले मन पराएपछि उनले ‘बामरी २’ सार्वजनिक गरेकी हुन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका फ्यान र फलोङ्ग पनि धेरै छन् ।