डा. केसीको सत्याग्रहीमाथीको दुर्व्यवहारः क्रुरताको पराकाष्टा

गगन थापा

६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका युवा नेता गगन थापाले अनसनरत डा. गोबिन्द केसीप्रति प्रहरीले गरेको हर्कत प्रति चासो देखाएका छन् । चिकित्सक डा. गोबिन्द केसी को सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन । तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ । क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ ।

नेता थापाले आज आफ्नो ट्यूटर मार्थत टुयूट गर्दै डा. केसीलाई त्रिभुवन विमानस्थलबाट जवरजस्ति अपहरण शैलिमा ट्रमा सेन्टर पुर्याइएको प्रति थापाले आपत्ति जनाएका हुन् ।

थापाले सामाजिक संजालमा अनशनरत डा.केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य रहेको उल्लेख गरेका छन् । थापाले ‘सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन । तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ । क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको बताएका छन् ।