आज शुक्रबार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

१९ भदौ, सुर्खेत । आज देशभरमा कोरोना संक्रमिणका १३५९ संक्रमित थपिदा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आजै १३५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।