काठमाण्डौ उपत्यकामा २९८ जना कोरोना भाइरसका संक्रमिण थपिए

१५ भाद्र, काठमाण्डौ । काठमाडौं उपत्यकामा २९८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमिण उपत्यकाका कुनकुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।