देशभरमा ८८४ जना कोभिड–१९ का संक्रमिण थपिदा काठमाडौं उपत्यकाका १८६ जना पुष्टि

१३ भाद्र, काठमाडौैँ । आज देशभरमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।