लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गार्ड अफ अनर प्रदान
विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले गार्ड अफ अनर प्रदान गरेको छ। विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले उच्च...

