शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक
काठमाडौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ श्रोता/दर्शकमाझ आएको छ । शिव परियारको स्वर, शंकर थापा स्माइलको...

