प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले परिस्थिति हेरेर विश्वासको मत दिने
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले परिस्थिति हेरेर विश्वासको मत दिने भएको छ । पार्टी सचिवालय बैठकपछि बोल्दै पार्टी प्रचार विभाग प्रमुख खतिवडाले सबै...

