Breaking News

सञ्चार माध्यमलाई लान्छितको अभिव्यक्ति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी मा सभापति रवि लामिछानेको आलोचना

२३ माघ, काठमाडौं । सञ्चार माध्यमलाई लान्छित गर्दै अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सभापति रवि लामिछानेको आलोचना भएको छ । आफूहरु पार्टीको...

सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा र नेकपा एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा...

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलायो

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक २९ माघबाट तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु हुने एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल

२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री...

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित औपचारिक घोषणा आज

२३ माघ, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा आज गरिंदैछ । आज मध्याह्न १२ बजे...

नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन

२३ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ...

मन्त्रिपरिषद्को बैठक अपराह्न चार बजे बस्दै

२३ माघ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित...

प्रतिनिधिसभा बैठकको विशेष समयमा ओलीले बोलेका सबै भनाइहरु सुन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नभई ओली नै हो भन्ने भान परेको छ

२२ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आजको प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधन सुन्दा उनी नै प्रधानमन्त्री भएको भान परेको बताएका...

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...

अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको हुँ

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर...